
विस्तृत
काठमाडौँ । मनसुन सुरुसँगै परेको वर्षाका कारण आएको बाढी
पहिरोका कारण धनजनको क्षति सहन बाध्य पीडितहरूलाई राहत तथा उद्धारको
कार्यलाई सरकारले प्राथमिकतासाथ अघि बढाउने भएको छ ।
कीर्तिपुर । पहिरोका कारण तीन दिनदेखि अवरुद्ध बनेको बल्खु–हेटाँैडा सडकखण्ड बुधबारदेखि सञ्चालन भएको छ ।
बाँकी समाचारभरतपुर । नेपाल स्काउटले ६१ औं स्थापना दिवस एवम् हिरक महोत्सवको समारोहमा ११ जनालाई सम्मान गरेको छ । सम्मान कार्यक्रम लैनचौर काठमाडौँमा भएको थियो ।
बाँकी समाचारभतपुर । नेकपा–माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारी बालकुमारी कलेज इकाई सचिव तथा नवलपरासी जिल्ला सदस्य अर्जुन पराजुलीसहित ९ जना एकीकृत माओवादी विद्यार्थी संगठनमा प्रवेश गरेका छन् ।
बाँकी समाचार